प्रहरीलाई घुस दिने दुई जना नागढुंगाबाट पक्राउ

नागढुंगाको चेक प्वाइन्टमा प्रहरीलाई घुस दिँदादिँदै दुई व्यक्ति पक्राउ परेका छन्। चन्द्रागिरि नगरपालिका – २ स्थित नागढुंगाको चेक प्वाइन्टमा सवारीसाधन चेक जाँच गर्ने क्रममा बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ९४६९ नम्बरको यात्रुबाहक बसको सहचालक राम बहादुर सुवेदी र क्रिकेटसम्बन्धी सामग्री ल्याउने अर्घाखाँची सन्धिखर्क घर भएका जगत बहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो। ड्युटीमा … Continue reading प्रहरीलाई घुस दिने दुई जना नागढुंगाबाट पक्राउ